शुक्रबार २५ असार, २०७८
असार २५ , काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।
https://buystromectolon.com/ - ivermectin for lice
levitra what is it used for
Priligy Buy
Expablyabapy https://apriligyn.com
DionBism http://www.alevitrasp.com
propecia help
Amoxicillin And Indications