शनिबार २६ असार, २०७८
असार २६, ललितपुर । मनमोहन पार्क निर्माण समिति ललितपुर महानपालिका वडा नं. २ वडा कार्यालय र नेप्सेम्याकको संयुक्त आयोजनामा आयोजित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजीत पन्थ कार्यक्रममा प्रमुख अतिथिमा उपस्थित हुनुभएको थियो भने अतिथिमा ललितपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार महर्जन, मनमोहन पार्क निमाणर् समितिका अध्यक्ष राजेन्द्र थापा मगर, नेप्सेम्याक सेवा प्रा.लि.का अध्यक्ष टिकाराम दाहाल लगायत क्लबका सदस्य ,स्थानीय टोलबासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न जातजातका धुपि, कपुर, चाँप, ओखर, तेजपत्ता, कडिपत्ता लगायतको १५० वटा बिरुवा रोपिएको थियो । मनमोहन पार्क निमाणर् समितिको सचिव सजिव के.सि.को समापतित्तोमा सञ्चालन भएको कार्यक्रममा लक्ष्मीप्रसाद गेलाल ज्यूले स्वागत मन्तव्य राख्नुका साथै दान थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
तस्बिरः मिनबहादुर श्रेष्ठ
Propecia Tasmania
http://buyzithromaxinf.com/ - can you buy zithromax in south america
Bay Ventolin
Levitra Puede Fallar
Maximum Dose Of Amoxicillin Per Day
levitra online
levitra presion arterial advits PREFIXES Another example of an antigenantibody reaction is the Rh condition.
Dawduandy
http://buypropeciaon.com/ - propecia without prescription