आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

मनमोहन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न 

शनिबार २६ असार, २०७८ मिनबहादुर श्रेष्ठ 1551


मनमोहन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न 

असार २६, ललितपुर । मनमोहन पार्क निर्माण समिति ललितपुर महानपालिका वडा नं. २ वडा कार्यालय र नेप्सेम्याकको संयुक्त आयोजनामा आयोजित वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजीत पन्थ कार्यक्रममा प्रमुख अतिथिमा उपस्थित हुनुभएको थियो भने अतिथिमा ललितपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार महर्जन, मनमोहन पार्क निमाणर् समितिका अध्यक्ष राजेन्द्र थापा मगर, नेप्सेम्याक सेवा प्रा.लि.का अध्यक्ष टिकाराम दाहाल लगायत क्लबका सदस्य ,स्थानीय टोलबासीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न जातजातका धुपि, कपुर, चाँप, ओखर, तेजपत्ता, कडिपत्ता लगायतको १५० वटा बिरुवा रोपिएको थियो । मनमोहन पार्क निमाणर् समितिको सचिव सजिव के.सि.को समापतित्तोमा सञ्चालन भएको कार्यक्रममा लक्ष्मीप्रसाद गेलाल ज्यूले स्वागत मन्तव्य राख्नुका साथै दान थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

तस्बिरः मिनबहादुर श्रेष्ठ




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - propecia without prescription

Plaquenil

Propecia Tasmania

Sinenly

http://buyzithromaxinf.com/ - can you buy zithromax in south america

wetriemia

viagra time frame


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु