बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

‘यूरोमनी अवार्ड’ नेपाल इन्भेस्टमेण्टलाई

बिहीबार ३१ असार, २०७८ विचारवाटिका 1723


‘यूरोमनी अवार्ड’ नेपाल इन्भेस्टमेण्टलाई

असार ३१ , काठमाडौं । ‘यूरोमनी अवार्ड फर एकसीलेन्स २०२१’ बाट सम्मानित भए नेपाल इन्भेष्टमेन्ट बैंक । बेलायतको लण्डनबाट प्रकाशित हुने वित्तीय खबरपत्रिका ‘यूरोमनी’ले उक्त अवार्ड दिएको हो । संसारभरका १०० भन्दा बढी मुलुकका बैंकलाई प्रदान गर्ने गरेको छ यो अवार्ड ।

नेपालबाट उत्कृष्ट बैंकको अवार्ड इन्भेस्टमेण्टलाई दिएको हो । एसिया महादेश भरिमा ५२ मध्ये २३ मुलुकमा उक्त अवार्ड प्रदान गरिएको छ । उक्त म्यागेजिनले क्षेत्रीय र विश्व स्तरमा पनि यस्तो अवार्ड दिने गरेको छ । यस वर्ष एसियाकै सवौत्कृष्ट बैंकको अवार्ड सिंगापुरको द डेभेपलमेण्ट बैंक अफ सिंगापुर ले पाएको छ ।

इन्भेस्टमेण्ट बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि सन् २०१८ मा पनि बैंकले यो अवार्ड जितेको थियो । १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो ।

बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।




मतहरू

Oblicle

http://buystromectolon.com/ - Stromectol

generic cialis for sale

cheap generic levitra india

WefInfofs

Propecia

Lizanna

http://buytadalafshop.com/ - Cialis

gabapentin side effects

Cialis E Tiroide

buy plaquenil uk

Lilly Cialis 20mg

Purfpourl

Pedsaumuse Cialis De 20mg levitra indicaciones


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु