आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

आजबाट सुरु हुँदै त्रिविका परीक्षा

आईतवार १० श्रावण, २०७८ विचारवाटिका 1404


आजबाट सुरु हुँदै त्रिविका परीक्षा

श्रावण १०, काठमाडौं । झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु हुदैं छ ।
आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट भने व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको र अहिलेसम्म गम्भीर समस्या केही पनि नआएकाले आफूहरु उत्साहित भएको उनले बताए । परीक्षा सन्चालनमा सहयोग गरेको भन्दै उनले सबै विद्यार्थी, अभिभावक, कर्मचारीलगायतलाई धन्यवाद समेत दिएका छन  ।




मतहरू

cialis for sale

Generic 5mg Cialis

Lizanna

http://buytadalafshop.com/ - cheap cialis online

where can i buy stromectol

Sildenafil Citrate For Sell

Oblicle

https://buystromectolon.com/ - buy stromectol ivermectin online

Plaquenil

Cialis Y Para Que Sirve

cheap cialis online

cialis generique est-il dangereux

plaquenil side effects mayo clinic

Why Is No One Selling Alli


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु