बुधबार २० श्रावण, २०७८
श्रावण २०, काठमाडौं । विकास र कोरोनाको रोकथाम तथा नियन्त्रणबारे प्रदेश नम्बर २ को मुख्यमन्त्री र गृहमन्त्रीको कुराकानी भएको छ ।
मंगलबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री खाणले कोरोना नियन्त्रण गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।
मुख्यमन्त्री राउतले खोप पर्याप्त मात्रामा उपलब्ध नभएकोले उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका थिए। उपलब्ध खोप प्रयोग भए अथवा नभएकोबारे मुख्यमन्त्रीले चासो राख्नुपर्नेमा गृहमन्त्री खाणको जोड थियो।
संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत बनाउँदै देश र जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्नेबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ।
mujeres y viagra
Propecia Lakare
Benazepril 20
http://www.apriligyn.com Propecia Peso
Zithromax For Pets http://www.alevitrasp.com Cialis Contre Indications apormimams
Oblicle
https://buystromectolon.com/ - buy stromectol online