शनिबार १९ भाद्र, २०७८
भदाै १९ , काठमाडौं । चारूमती स्वावलम्बी ईन्भेस्टमेन्ट ग्रुप प्रा.ली.ले Martis online सेवा आज बाटऔपचारिक रूपमा संचालनमा आएकाे छ । हाल काठमाडौ मा.न.पा.वडा नं. ७ चाबहिलमा ( बाैद्व स्तुपा पछाडी चारुमती बिहार सगै) रहेकाे छ । सामूहिक व्यापक सदस्यहरूकाे सहभमगितामा बिस्तार गर्दै अगाडि बढ्ने भिबष्यमा किसान तथा उत्पादकलाई जाेेड्दै विषादी रहित ताजा उत्पादित वस्तुहरू सिधै उपभोक्ता सम्म पुर्याउने प्रमुख लक्ष्यका साथ हाल सुरूवातकाे चरण चावहिल काठमाडौं बाट गरिता पनि यसलाई निकट भविष्यमा उपत्यकाका विभिन्न स्थानमा विस्तार गर्ने याेजना रहेकाे प्रा.लि.का प्रमुख चन्द्रमणि सापकोटाले विचार वाटिकालाई जानकारी गराउनु भयाे।

यसै प्रकृतिका व्यापार व्यवसाय नेपाल अधिराज्यभरि फैलाउने लक्ष्य लियकाे हुनाले यश कम्पनीको बारेमा बुझ्नकाे लागि एक पटक Martis online मा भ्रमण गर्न तथा जानकारी लिनुभै नयाँ -नयाँ साथिभाई हरूलाई कम्पनीको सदस्यता लिई आवश्यक सल्लाह सुझावकाे अपेक्षा राखेकाे र आवश्यक परेमा(चन्द्रमणि सापकोटा ९८५१०२०३४७ र माेहन श्रेष्ठ ९८५११०४१४४) सम्पर्क गर्नुहुन समेत सापकोटाले जानकारी गराय।





