सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

एक घण्टामै १०० भन्दा बढी अंकले घट्यो शेयर बजार

आईतवार २० भाद्र, २०७८ विचारवाटिका 2000


एक घण्टामै १०० भन्दा बढी अंकले घट्यो शेयर बजार

भदौ २०, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घटेको हो ।
कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम रहेको छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि नपुगे पनि ४ प्रतिशत भने पुगेन ।

कारोबार खुलेको १ घण्टा १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु