बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

बालकोट पुगिन् एमसीसी उपाध्यक्ष

बिहीबार २४ भाद्र, २०७८ विचारवाटिका 1301


बालकोट पुगिन् एमसीसी उपाध्यक्ष

भदौ २४, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेटघाट गर्ने शुरु गरेकी छन् ।

आज बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।


छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु