बुधबार १३ आश्विन, २०७८
असाेज १३, काठमाडौं । गाेठगाउँ सराेकार समाजले दशैकाे सन्दर्भ पारी तेस्राे वार्षिक साधारणसभा तथा बडा दशैकाे शुभकामना आदान-प्रदान कार्यक्रमको आयाेजना असाेज १६ गते शनिबार बिहान १०.०० मेगा फुड क्याफे सामाकाेसिमा गर्ने भएकाे छ।
सराेकार समाजले गाेठगाउँका वडा कार्यालय ,स्वास्थ्य चाैकी ,तिनै वटा विद्यालयहरू ,वडाका विभिन्न पार्टीका प्रमुखहरू,जानकारीमा आए सम्मकाे गाेठगाउँका सबै आधिकारिक संघ संस्थाहरू लाई पत्रचार गरि जानकारी गराई सकेकाे ,सराेकार समाजका सल्लाहकार सदस्यहरू,सञ्चालक सदस्यहरू,आजीवन तथा साधारण सदस्यहरू लगायत सम्भावना भए सम्म गाेठगाउँ गाेठपानीका सबैलाई फाेन बाट सम्पर्क गरि जानकारी गराई सकेको र केहिलाई गराउने क्रममा रहेकाे सराेकार समाजका सचिव मीन बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराय।
गाेठगाउँ -गाेठपानी बाट काठमाडौं आई आ-आफ्नाे पेशा व्यवसाय गरि बस्नु हुने वडा बासी सराेकार समाज प्रति आस्था राख्नु हुने नहुने सम्पूर्ण गाेठगाउँ-गाेठपानीका व्यक्तिहरूलाई सम्पर्क नम्बर सबैकाे उपलब्ध नभयकाे कारण व्यक्तिगत सम्पर्क गरि खबर गर्न नसकेको जानकारी गराउदै सामाजिक संन्जालकाे माध्यम बाट आएकाे सुचनालाईनै आधिकारिक मानी कार्यक्रममा समयमै उपस्थित हुन अनुराेध गरेकाे समेत सचिव श्रेष्ठले जानकारी गराय।
Because calorie restriction was not imposed in any of the trials reviewed, 90 98 body weight remained unchanged for all studies Table 2 cialis for sale online Immunofluorescent staining of Axin2 expressing cells with GFP C, in situ hybridisation analysis of dspp expression D and merged image E of damaged superior first molar from Axin2 CreERT2; Rosa26 mT mG flox mice 5 days post damage
Arrorus
buy cialis 20mg Both lymphoma models comprised comparable numbers of male and female mice and the reactivation responses were similar in both sexes Supplemental Fig