शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ ग्रहण गर्दैँ

शुक्रबार १५ पुष, २०७९ विचारवाटिका 2079


सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ ग्रहण गर्दैँ

 पुस १५, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैँछन् । 
दउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तोकिएको छ ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताएका छन् । 

सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो । सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जैशीले बताए । ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।




मतहरू

antibiotic augmentin price

In fact, a study published in the June 2017 edition of Pediatric Research contradicted the claim that the treatment is linked to adiposity generic clavamox


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु