मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौ ः देउवा

सोमबार २० मंसिर, २०७८ विचारवाटिका 2108


महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौ ः देउवा

मंसिर २०, काठमाडौं । प्रधानमन्त्री एंवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । 
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुन लागेको हो ।  कोरोना संक्रमण बढिरहेकोे कारणले धेरै मानिस महाधिवेशनमा  उतारेर शक्ति पदर्शन नगर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताएका हुन् ।

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु