आईतवार २२ फाल्गुन, २०७८
फागुन २२ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चको एघारौं अधिबेशनको उद्घाटन शत्र मञ्चको अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा तथा पार्टीको स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भब्यरूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्थायी कमिटी सदस्य पण्डित ,पोलिटव्युरो सदस्य कमल चौलागाइ,केन्द्रीय सदस्य तथा रामेछापका इन्चार्ज कैलाश ढुङ्गेल,केन्द्रीय सदस्य माधब ढुङ्गेल,गिता कार्की ,प्रदेश कमिटी सदस्य रत्न गौतम,शान्ति प्रसाद पौडेल लगायत प्रदेश कमिटीको नेताहरू रामेछाप जिल्ला कमिटीको अध्यक्ष आन्नद कुमार श्रेष्ठ ,सचिव पुरूषोत्तम कडारिया,उपसचिव प्रकाश कुमार कार्की लगयत रामेछाप जिल्ला कमिटीको नेताहरू वागमती प्रदेश सम्पर्क कमिटीको पदाधिकारी तथा सदस्यहरू राष्ट्रिय युवा संघ नेपालको कार्यालय सदस्य कृष्णहरि केसि लगाय केन्द्रीय सदस्यहरू अतिथि रहनु भएको थियो ।
उद्घाटन सत्र समापन भएपछि बन्दसत्रमा निवर्तमान अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन ,निवर्तमान सचिवले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख रविन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन बहुमतले पारित भएको थियो ।
एघारौं अधिबेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेभएको हुदा पदाधिकारी तथा सदस्यहरूमा आवस्यकता भन्दा बढि उमेदवारले आफ्नो दाबी पेस गरेको हुदा आइतबार तीन बजे पुन सञ्चालन हुनेगरि निर्वाचन मण्डलको अनुरोधमा आयोजक मण्डलले बन्दशत्र स्थगित गरेको छ ।
Controlled trial of furosemide therapy in infants with chronic lung disease non prescription cialis online pharmacy
estuack
Yagara stromectol ivermectin for humans