बिहीबार ११ असार, २०८३ (Thursday June 25, 2026)

सत्ता गठबन्धनको बैठक भोलि बस्दै

बुधबार १६ चैत्र, २०७८ विचारवाटिका 1667


सत्ता गठबन्धनको बैठक भोलि बस्दै

चैत १६ काठमाडौं, आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ ।

भोलि हुन लागेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताएका छन् ।

 अबका तीनै वटा तहका चुनावमा गठबन्धन गर्ने भने पनि कांग्रेस भित्र विवाद चलिरहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल भने चुनावी गठबन्धनको पक्षमा छन् तर शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु