मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

एमालेको घोषणापत्र तिहारपछि मात्र 

आईतवार ६ कार्तिक, २०७९ विचारवाटिका 2098


एमालेको घोषणापत्र तिहारपछि मात्र 

कात्तिक ६ काठमाडौं नेकपा (एमालेले) आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ ।

 घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा रहेको एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् । ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ । सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो’ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु