मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

संविधान दिवसको अवसरमा एमालेको वाकाथन

शनिबार १ आश्विन, २०७९ विचारवाटिका 2282


संविधान दिवसको अवसरमा एमालेको वाकाथन

असोज १ काठमाडौं, संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउन नेकपा (एमाले)ले काठमाडौंमा बृहत वाकाथन (पदयात्रा) शुरु गरेको छ ।


वाकाथन बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएर वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरेको एमालेले जनाएको छ ।  

असोज ३ गते निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले आज उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना  गरेको एमालेले  बताएको छ ।

  




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु