बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

 स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश 

शनिबार १९ कार्तिक, २०७९ विचारवाटिका 2252


 स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश 

कार्तिक १९, अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज रहेका झपट बोहराले बोगटीलाई स्वागत गरेका हुन् ।

 निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा प्रवेश गरेको बताए ।  उनले आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा  भएकाले आफू एमालेमा समाहित भएको बताए । 

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताए ।




मतहरू

WnecIcoms

sildenafil 100mg paypal cheap viagra canada free shipping 35 viagra

padel game

nice. padel game


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु