मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

एमालेले कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुंगो लगायो 

शनिबार २४ मंसिर, २०७९ विचारवाटिका 1554


एमालेले कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुंगो लगायो 

मंसिर २४ काठमाडौं, नेकपा (एमाले)ले समानुपातिक पद्धतिबाट चयन हुने कर्णाली र सुदूरपश्चिम प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशसभाका ५ र सुदूरपश्चिम प्रदेशसभाका ७ जनाको सदस्य चयन गरेको हो ।


कर्णालीमा को को चयन भए त  ?


खसआर्य महिला

दक्षिणा शाही,कालीकोट
तुलासा मल्ल, रुकुम पश्चिम

खसआर्य पुरुष

कलबहादुर हमाल, हुम्ला (पिछडिएको क्षेत्र)

दलित

गमता विक, दैलेख (पिछडिएको क्षेत्र)

आदिवासी जनजाति

नन्दा गुरुङ, सुर्खेत

खासआर्य महिला

सन्तोषीकुमारी शर्मा थापा, कैलाली
जानकी बम ऐर, बैतडी
निर्मलादेवी साउद, डोटी 

खासआर्य पुरुष

राजेन्द्र सिंह राउव, कञ्चनपुर
धर्मराज पाठक, कैलाली

दलित

हिरा सार्की, कञ्चनपुर

थारु

कोइली देवी चौधरी




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु