बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

आईतवार १२ चैत्र, २०७९ विचारवाटिका 1628


थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा
चैत १२ काठमाडौं, थ्री स्टार क्लब छैठौं संस्करणको मुख्यमन्त्री खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारका लागि ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन् ।



यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु