बुधबार १९ बैशाख, २०८१ (Wednesday May 01, 2024)

काठमाण्डौंबाट बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना  

बुधबार ६ भाद्र, २०८० विचारवाटिका 1323


काठमाण्डौंबाट बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना  

 

भदौ ६, काठमाण्डौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२मा दुर्घटना भएको छ ।  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटना भएको हो । धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रको अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो।

मृतकमध्ये बीच २ महिला र ६ पुरुष छन्। घाइते ८ व्यक्तिको उद्धार भएको छ। घाइतेबाट पाँच जनालाई काठमाण्डौं पठाइएको गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले बताएकाी छिन् । ’




मतहरू

Ok-Live

Very interesting information! Perfect just what I was looking for! My site: OkLive


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु