शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

हिलटपको १४ औं वार्षिक साधारणसभामा नायिका वर्षा राउत सम्मानित 

शनिबार २० आश्विन, २०८० विचारवाटिका 1663


हिलटपको १४ औं वार्षिक साधारणसभामा नायिका वर्षा राउत सम्मानित 

असोज २० काठमाडौं ,हिलटप जुुनार बहुउद्देश्यीय सहकारी संस्था लि।को १४ औं वार्षिक साधारणसभामा उत्कृष्ट उपभोक्ता सदस्य पुरस्कारबाट वर्षा राउत चिया अड्डाका सञ्चालक नायिका वर्षा राउत सम्मानित हुनुभएको छ।

  हिलटप सहकारीको अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंंकका अध्यक्ष के।बि।उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा राउत सगै उत्कृष्ट नियमित बचत सदस्य सम्मान बाट केशव प्रसाद फुयाल,इश्वरी घिमिरे ,दिपक कुमार पाण्डे  उत्कृष्ट स्वेच्छिक बचत पुरस्कार बाट एकता व्यास उत्कृष्ट बाल बचत सदस्य पुरस्कार बाट रिस्ता महत,सान्भी थापा,अधृत दाहाल उत्कृष्ट कारोबार सदस्य सम्मान बाट रूवि कुमारी जयसवाल,शशिकला राई,खुष बहादुर भुजेल जेष्ठ सदस्य सम्मान बाट साधुराम फुयाल उत्कृष्ट सदस्य सम्मान बाट शिशिर रामदाम वि।क। वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार बाट रानीपोखरी सेवा केन्द्रका मिना कार्की उत्कृष्ट विद्यार्थी सम्मान क्भ्भ् बाट प्रसन्न पुडासैनी ,प्रान्तिक घिमिरे ,आर्जन कोइराला उत्कृष्ट उपभोक्ता सदस्य पुरस्कारबाट सीता घिमिरे  वर्ष उत्कृष्ट सञ्चालक समिति र उपसमिति सदस्य बाट सागर प्रसाद बख्रेल हिलटप तारा पुरस्कारबाट कृष्णप्रसाद दाहाल सहकारी पसल व्यवस्थापन उपसमिति बाट बिष्णु बहादुर राउत शेयर सदस्य बाट रमेश राज श्रेष्ठ  उत्कृष्ट व्यवस्थापक सुमन बिक्रम थापा र सेवा केन्द्र प्रमुख बाट विन्दु थापा सम्मानित हुनुभएको थियो ।

होटल एवान क्याफे एण्ड भेन्यु कोटेश्वरमा आयोजित साधारणसभामा अध्यक्ष द्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आ।व। २०८०/८१ को नीति तथा कार्यक्रम ,लेखा सुपरिवेक्षण समिति संयोजक द्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन ,कोषाध्यक्ष द्वारा प्रस्तुत व्यवस्थापकीय प्रगति प्रतिवेदन सहितको बजेट तथा कार्यक्रम २०८०/८१ सभामा उपस्थित शेयर सदस्यहरूले केही सुजाब  सहित बहुमतले पारित गरेको थियो।


      तस्बिर:खिल बहादुर श्रेष्ठ




मतहरू

Football betting

Excellent to the point article and news.. Well appreciated, My sites: Online Football Betting in the Philippines

esabong events

Your article is a perfect article without a hitch. Thank you. My site: online sabong


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु