शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

 राजु पाण्डेलाई वरिष्ठ उपरीक्षक पद दिने घोषणा

मंगलवार ३० आश्विन, २०८० विचारवाटिका 1292


 राजु पाण्डेलाई वरिष्ठ उपरीक्षक पद दिने घोषणा

 असोज ३० काठमाडौं, काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा भएको छ । हाल नगर प्रहरी उपरीक्षक रहेका राजुनाथ पाण्डेलाई आज बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने घोषणा गरेको हो ।

महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान रहेको छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता नविन मानन्धरले बताएका छन् ।




मतहरू

live dealer casinos

Excellent to the point article and news.. Well appreciated, My sites: live dealer casinos


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु