शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

सरोकार समाजद्वारा आयोजित  आजको खेलमा गोठपानी सहकारी र साविकको वडा नं ५ विजय

आईतवार ५ कार्तिक, २०८० विचारवाटिका 2060


सरोकार समाजद्वारा आयोजित  आजको खेलमा गोठपानी सहकारी र साविकको वडा नं ५ विजय

  कार्तिक ५ रामेछाप ,गोठगाउँ सरोकार समाजद्वारा आयोजित वडा दशैको शुभ अवसरमा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिता पहिलो चरणको  खेलमा साविकको  वडा नं ५ र गोठपानी दर्नाल सामाज बिजको  प्रतिस्पर्धा भएको खेलमा साविकको वडा नं ५ र गोठपानी बचत तथा ऋण सहकारी संस्था र हेल्पफुल ग्रुप बिच बिजको प्रतिस्पर्धा भएको खेलमा गोठपानी सहकारी बिजय भएको थियो भने  मोहरिया टोल र साविको वडा नं ४ ले लक्की ड्रमा बाई पाएर पहिलो खेलमा स्वत बिजय भएको थियो ।


रामेछाप न.पा.१ गोठगाउँको कार्यभाग वडा अध्यक्ष सन्जित  कार्की द्वारा उद्घाटन भएको दोस्रो चरणको क्वाटर फाईनल खेलमा साविकको वडा नं ४ र हेल्थफुल ग्रुप बिच भएको प्रतिस्पर्धामा हेल्थफुल ग्रुप र मोहरिया टोल र गोठपानी दर्नाल समाज बिच भएको प्रतिस्पर्धामा मोहरिया टोल बिजय भएको  छ।

 




मतहरू

FISHING GAME

Very interesting information! Perfect just what I was looking for! My site: fish frenzy game online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु