आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

रामेछाप नगर सम्पर्क मञ्च अन्तर्गत सम्पूर्ण वडा सम्पर्क मञ्च गठन सम्पन्न 

शनिबार १७ पुष, २०७८ विचारवाटिका 2667


रामेछाप नगर सम्पर्क मञ्च अन्तर्गत सम्पूर्ण वडा सम्पर्क मञ्च गठन सम्पन्न 

 पुस १७ काठमाडौं ,नेकपा एमाले रामेछाप नगर–काठमाडौ सम्पर्क मञ्चले नगर अन्तर्गत रहेको १–९ वडा सम्पर्क मञ्च गठन आज सम्पन्न भएको छ।

   नेकपा एमालेका केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा वागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बद्री न्याउपाने,केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा निर्माण विभाग सह–इन्चार्ज गिता कार्की ,रामेछाप नगर कमिटीको अध्यक्ष रामेछाप नगरका युवा नेता रोशन पाख्रीन, नगर कमिटीको उपसचिव कुबेर कुमार श्रेष्ठ ,राष्ट्रिय युवा संघ नेपालका सह–कोषाध्यक्ष जय गुरूङ,अ.ने.म.संघका केन्द्रीय सदस्य सीता खत्री ,बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य हरू कुमार घिमिरे ,बालाकाजी श्रेष्ठ ,टेक बहादुर श्रेष्ठ ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चको संस्थापक सदस्य रमेशकुमार रोका,रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बद्री भण्डारी ,सचिव राकेश श्रेष्ठ ,रामेछाप नगर अन्तर्गत वडा नं ६ ओख्रेनीका जननिर्वाचित वडा अध्यक्ष धन बहादुर खड्का ,वडा कमिटीको अध्यक्षहरू श्यामकुमार श्रेष्ठ ,अम्बर बहादुर तामाङ ,अनिल श्रेष्ठ ,पालिका सम्पर्क मञ्चका अध्यक्ष हरू होमराज गौतम,गोपि बस्नेत ,भुवन कुमार श्रेष्ठ ,नगरका पूर्व अध्यक्ष दिनेशराज कार्की लगायत रामेछाप नगर कमिटी सदस्य हरू कार्यक्रम अतिथि रहेको थियो।

   नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा आज एक भव्य कार्यक्रमको आयोजना गरि नरबहादुर वि.क.को अधयक्षतामा ओख्रेनी –काठमाडौं सम्पर्क मञ्च ,संजय कुमार घिसिङको अध्यक्षतामा रामेछाप ८– काठमाडौं सम्पर्क मञ्च र शंकर घिमिरेको अध्यक्षतामा हिमगंगा– काठमाडौं सम्पर्क मञ्च गठन गर्नुका साधै,विभिन्न पार्टी परित्याग गरि देउराली ,ओख्रेनी र रामेछाप ८ बाट २५–३० जना नेकपा एमालेमा प्रवेश गरेको थियो।

  नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चका सचिव तुलसी श्रेष्ठले दिएको जानकारी अनुसार वडानं १ गोठगाउँ –काठमाडौं सम्पर्क मञ्च कुमार श्रेष्ठको अध्यक्षतामा ,वडानं २ देउराली –काठमाडौं सम्पर्क मञ्च तिलकराज बुढाथोकीको अध्यक्षतामा ,वडानं ३ साँघुटार–काठमाडौं सम्पर्क मञ्च रवि महतको अध्यक्षता ,वडानं ४ हिमगंगा–काठमाडौं सम्पर्क मञ्च शंकर घिमिरेको अध्यक्षतामा,वडानं ५ रामपूर –काठमाडौं सम्पर्क मञ्च कर्मान तामाङको अध्यक्षतामा,वडानं ६ ओख्रेनी –काठमाडौं सम्पर्क मञ्च नर बहादुर वि.क.को अध्यक्षतामा,वडानं ७ सुकाजोर–काठमाडौ सम्पर्क मञ्च सन्जिव आले मगरको अध्यक्षतामा ,वडानं ८ रामेछाप –काठमाडौं सम्पर्क मञ्च संजय कुमार घिसिङ को अध्यक्षतामा  र वडानं ९ ल्याङ्ग–ल्याङ्ग –काठमाडौं सम्पर्क मञ्च कुमार श्रेष्ठको अध्यक्षतामा गठन भयको छ।

तस्बिर ः– खिल बहादुर श्रेष्ठ 




मतहरू

Saimbtete

discount cialis Everyone cialis 25mg laughed

empalty

361 9362 1025 34 best place to buy cialis online forum For patients who received no systemic therapy, no prognostic value was detected for either p mTOR or p Akt, no matter of cut off value and subgroup classification, analyzed with the end point recurrence free survival RFS


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु