शुक्रबार ४ जेष्ठ, २०८१
जेष्ठ ४ दार्चुला , एपि वान टेलिभिजन बाट प्रशारण हुने Nations Got talent मा देशैभरीकाे २२ सय जना प्रतिभासालीहरू मध्य बा छनाेट भएर मालिकार्जुन गाउँपालिका दार्चुलाकि चेली माेनालिशा धामी Top 12 मा पर्न सफल भएकाे छ ।
Nations Got talent भाेटिङ्ग बाट छनाेट गर्ने भएकाेले देश बिदेशमा बस्नु हुने सम्पूर्ण दार्चुला बासि लगायत सबै इष्टमित्र साथिभाईले आफुलाई भाेट गरि सकेकाे सहयाेग गरिदिनु हुन धामीले सबैलाई अनुराेध गरेकाे छ ।