बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

आज गएकाे भुकम्पकाे केन्द्रविन्दु चीनमा रहेकाे पुष्टि ।

मंगलवार २३ पुष, २०८१ Bichar Batika 1623


आज गएकाे भुकम्पकाे केन्द्रविन्दु चीनमा रहेकाे पुष्टि ।

पुस  २३ काठमाडौं , आज बिहान चीन केन्द्रविन्दु भएर शक्तिशाली सात म्यान्गिच्युडकाे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले पुष्टि गरेकाे छ ।
 भुकम्पकाे धक्का काठमाडौं लगायत चिन सग जाेडिएकाे धेरै जिल्लाहरूमा ७२ साल पछिकै  ठूलाे धक्का आएकाे थियाे , बिहान बिहानै भुकम्पले हल्लाए पछि काठमाडौं बासी सबै सडकमा निस्केको थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु