बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

सम्पत्ति शुद्धीकरणकाे अनुसन्धान गर्न एमाले उपाध्यक्ष पौडेल पक्राउ ।

सोमबार ८ असार, २०८३ Bichar Batika 1049


सम्पत्ति शुद्धीकरणकाे अनुसन्धान गर्न एमाले उपाध्यक्ष पौडेल पक्राउ ।

असार ८ काठमाडौं , नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको लागि  पक्राउ परेकाे छ ।
  पार्टीको चुनावी समीक्षा एवम् पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रमकाे लागि सुर्खेत पुगेकाे पाैडेललाई सुर्खेत बाटै पक्राउ गरेकाे हाे ।
उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु