बुधबार १३ चैत्र, २०८१
चैत १३ काठमाडौं , सरकारले विद्युुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकाे विरोधमा काठमाडौं ,हेटाैंडा ,रामेछाप लगायत विभिन्न स्थानमा विराेध प्रदर्शन गरेकाे छ ।
माओवादी निकट युवा संगठन याेङ कम्युनिष्ट लिंग ( वाईसीएल ) काे नेतृत्वमा भएकाे प्रदर्शनमा प्रदर्शनकारी हरूले हातमा मैनबत्ती र टुकी बालेर प्रदर्शन गरेकाे थियाे ,सरकारले बदनियतपूर्ण ढंगबाट कुलमानलाई हटाउने निर्णय गरेकाेले सरकारकाे त्याे निर्णय तत्काल फिर्ता लिनुपर्ने प्रदर्शनकारीहरूले माग राखेकाे छ ।

प्रदर्शनकारीले प्रदर्शनमा कतै प्रधानमन्त्री केपी शर्मा ओलीकाे त कतै उर्जा मन्त्री दिपक खड्काको पुत्ला जलाएकाे थियाे सुरक्षाकर्मीहरूले राेक्न खाेज्दा सुरक्षाकर्मी र प्रदर्शनकारी बिच कतिपय ठाउँमा घम्साघम्सी समेेत भएकाे थियाे ।
https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/
https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

Billykal