मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

आन्दोलन स्थगन गरी वार्तामा आउन प्रधानसेनापति सिग्देलकाे आह्वान ।

मंगलवार २४ भाद्र, २०८२ Bichar Batika 1352


आन्दोलन स्थगन गरी वार्तामा आउन प्रधानसेनापति सिग्देलकाे आह्वान ।

भदौ  २४ काठमाडौं ,प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार अबेर एक सन्देश जारी गर्दै प्रदर्शनकारीहरूलाई तत्काल आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गर्नु भएकाे छ ।
प्रधानसेनापति सिग्देलले आन्दोलनले धेरै जनधनको अपूरणीय क्षेती भएको उल्लेख गर्दै शोकसन्तप्तप्रति समवेदना प्रकट गर्दै सार्वजनिक सम्पत्ति र कूटनीतिक नियोगलगायतको सुरक्षा सबैको दायित्व भएको पनि स्मरण गराउदै देशमा शान्तिसुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम गर्नु सबैको दायित्व रहेको पनि प्रधान सेनापति सिग्देलले स्मरण गराउनु भएकाे छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु