सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

संसद विघटन गर्दै पूर्वप्रधानन्यायाधीश कार्की बने पहिलाे महिला प्रधानमन्त्री ।

शुक्रबार २७ भाद्र, २०८२ Bichar Batika 1496


संसद विघटन गर्दै पूर्वप्रधानन्यायाधीश कार्की बने पहिलाे महिला प्रधानमन्त्री ।

भदाै २७ काठमाडौं ,लामो रस्साकस्सीपछि शीतल निवासमा  संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलाे महिला  प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकाे छ ।
स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी ९ बजे सपथ खुवाउने तयारी भैरहेको जनाएकाे छ।
शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।
यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्रीबनाउन राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको संसद विघटन गर्ने सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु