आईतवार ७ भाद्र, २०८३ (Sunday August 23, 2026)

घटस्थापना देखि बिजय दशमीकाे दिनसम्म पशुपतिमा अठारौं नवरात्री महाेत्सव हुँदै ।

मंगलवार ७ आश्विन, २०८२ Bichar Batika 1574


घटस्थापना देखि बिजय  दशमीकाे दिनसम्म पशुपतिमा अठारौं नवरात्री महाेत्सव हुँदै ।

असाेज ७ काठमाडौं,श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजनामा घटस्थापनाकाे दिनदेखि असाेज १६ गते बिजय दशमीकाे दिनसम्म  पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा अठारौँ नवरात्री महाेत्सव भैरहेको छ । 
महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु हुँदै धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नु भयाे ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु