बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

आज पनि काठमाडौं उपत्यका लगाएत देशका अधिकांश ठाउँमा टीका लगाउने क्रम जारी ।

शुक्रबार १७ आश्विन, २०८२ Bichar Batika 1389


आज पनि काठमाडौं उपत्यका  लगाएत देशका अधिकांश ठाउँमा टीका लगाउने क्रम जारी ।

असाेज १७ काठमाडौँ  , बिजय दशमीकाे आज दाेस्राे दिनपनि काठमाडौं  उपत्यकालगायत देशका अधिकांश ठाउँहरूमा मान्यजनबाट टीका लगाउने क्रम जारी छ ।
 देशका विभिन्न शहरहरूमा निजी सवारी साधनमा आफ्ना मान्यजनहरूकाे हातबाट टीका थाप्न जाने आउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ।
हिजाे भन्दा आजबाट सार्वजनिक  यातायातका साधनहरूकाे चाप पनि बढिरहेकाे छ । 
कति पय रूटमा टीका लगाउन जान लागेकाे यात्रुहरूकाे सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो आएकाे छ।
काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधनहरूकाे चहलपहल बढ्दैगएकाे छ भने मुख्य चोकहरूमा निजी सवारी साधनहरूकाे पनि बाक्लै चहलपहल रहेकाे छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु