बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

सुनकाे मुल्य निरन्तर ओरालाे लाग्दै मंगलबार मात्रै ताेलामा २९०० रूप‌ैयाँले घटेकाे महासंघको जानकारी ।

मंगलवार ११ कार्तिक, २०८२ Bichar Batika 1491


सुनकाे मुल्य निरन्तर ओरालाे लाग्दै मंगलबार मात्रै ताेलामा २९००  रूप‌ैयाँले घटेकाे महासंघको जानकारी ।

कार्तिक  ११ काठमाडौँ , नेपाली बजारमा सुनको मूल्य केहिदिन देखि  निरन्तर ओरालाे लागि रहेकाे छ , नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  मात्रै सुनको मूल्य तोलामा २९००।- रुपैयाँले घटेको  छ ।
महासंघका अनुसार सुनको मूल्य आज मंगलबार  २९००।-घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको जनाएकाे छ ,  हिजाे सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम रहेकाे थियाे ।
आज मंगलबार  चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु