मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

मगर संघकाे १३ औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष रैका मगर निर्वाचित ।

सोमबार ११ जेष्ठ, २०८३ Bichar Batika 1108


मगर संघकाे १३ औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष रैका मगर निर्वाचित  ।

जेष्ठ ११ काठमाडौं  नेपाल मगर संघको १३औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा रक्षा बहादुर रैका मगर  निर्वाचित भएकाे छ ।
जेष्ठ ८ गते शुक्रबार देखि सुरू भएकाे १३ औं राष्ट्रिय महाधिवेशन आज सोमवार सम्पन्न निर्वाचनबाट अधिवक्ता समेत रहेका समाजसेवी  रैका मगर सहित उनको प्यानलका अधिकांस  निर्वाचित भएका छन् ।

१३ औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष रैका मगर सगै वरिष्ठ उपाध्यक्षमा टेक नामजाली मगर , महासचिवमा होमराज खपांगी मगर निर्वाचित भएका छन् ।
नेपाल मगर संघकाे १३ औं  राष्ट्रिय महाधिवेशन बाट निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय कार्य समिति निम्न बमोजिम रहेकाे छ ।
अध्यक्ष:– रक्ष बहादुर रैका मगर
वरिष्ठ उपाध्यक्ष:– टेक नामजाली मगर
उपाध्यक्ष:– (महिला) सीता राना मगर
उपाध्यक्ष:– (खुल्ला) कविराज मगर
उपाध्यक्ष:– (खुल्ला) तेज बहादुर आले
उपाध्यक्ष:– (सांस्कृतिक) दीपसागर मगर
उपाध्यक्ष:– (मगर ढूट) हर्क आले मगर
उपाध्यक्ष:– (मगर खाम) जीबन प्रवेश मगर
उपाध्यक्ष:– (मगर काइके) भीम
महासचिव:– होम राज खपाङ्गी मगर
उपमहासचिव:– (महिला)मंजु थापा मगर
उपमहासचिव:–सिद्धान्त जर्गा मगर
उपमहासचिव:–खगेन्द्र पुन मगर
उपमहासचिव:–हिरू सरा राना
सचिव:– विष्णु बहादुर राना
सचिव:–झबिन्द्र थापा
सचिव:– तारा माया थापा
कोषाध्यक्षः– पूर्ण राना मगर
सह–कोषाध्यक्षः– गायत्री मगर
लेखा संयोजक:– योवन कुमार राना मगर
निर्वाचन समिति संयोजक:– धर्म बहादुर घर्ती
खुल्ला सदस्य:–जुनु पुन
खुल्ला सदस्य:–गिरमान गाहा मगर
खुल्ला सदस्य:–रमेश पुन मगर
खुल्ला सदस्य:– इन्द्र सारू मगर
खुल्ला सदस्य:–रमेश थापा मगर
खुल्ला सदस्य:–महेश राना मगर
खुल्ला सदस्य:–तारा रैका मगर
खुल्ला सदस्य:–लक्ष्मी मगर




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु