बुधबार १३ श्रावण, २०८३ (Wednesday July 29, 2026)

काँग्रेसका वरिष्ठ नेता श्रेष्ठको उपचारको क्रममा निधन ।

मंगलवार १२ श्रावण, २०८३ Bichar Batika 1084


काँग्रेसका वरिष्ठ नेता श्रेष्ठको उपचारको क्रममा निधन ।

साउन १२ काठमाडौं , नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारको क्रममा निधन भएको छ ।
पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरका कारण स्वास्थ्य गम्भीर बनेको थियो ,
नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार वरिष्ठ नेता श्रेष्ठको आज उपचारका क्रममा निधन भएको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु