आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

राष्ट्र बैंकले दुई अर्ब बराबरको बचतपत्र बिक्री गर्दै 

सोमबार २६ माघ, २०७७ विचारवाटिका 1939


राष्ट्र बैंकले दुई अर्ब बराबरको बचतपत्र बिक्री गर्दै 

 

माघ २६, काठमाडौं । भोली माघ २७ गतेबाट नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा २ अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । पाँच वर्षका लागि फागुन २५ गतेबाट राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ ।

कम्तिमा १० हजार र बढीमा कूल निष्कासशत रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न मिल्ने सीमा निर्धारण गरिएको छ । राष्ट्र बैंकले जनाए अनुसार ब्याजको भुक्तानी भने ६–६ महीनामा हुनेछ । 

आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयबाट निःशुल्क पाउन र बुझाउन सकिनेछ । 

केन्द्रीय बैंकको वेबसाइटबाट फाराम डाउन लोड पनि गर्न सकिनेछ । भोलि माघ २७ गतेदेखि फागुन १८ गतेसम्म उक्त बचतपत्रमा आवेदन दिइसक्नु पर्नेछ ।




मतहरू

vhjvhj

hjbkjbkj

preeplern

best cialis online

noirenofe

Plaquenil

Appeatt

Priligy


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु