बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द हुने 

शुक्रबार ३ बैशाख, २०७८ विचारवाटिका 1858


कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द हुने 

वैशाख ३, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विद्यार्थी वा शिक्षकमा पुष्टि भएमा उक्त विद्यालय बन्द हुने काठमाडौं महानगरले निर्णय लिएको छ ।

एक साताका लागि संक्रमण पुष्टि भएका विद्यालय बन्द गर्न दिने निर्णय काठमाडौँ महानगरपालिकाले गरेको हो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु