शुक्रबार १४ बैशाख, २०८१ (Friday April 26, 2024)

अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय 

आईतवार १२ बैशाख, २०७८ विचारवाटिका 2230


अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय 

वैशाख १२, काठमाडौं । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको उनले बताए ।
 




मतहरू

RfvbimanT

cialis dosage recommend http://cileve.com/ generic of cialis

GvdbWrift

purity solutions tadalafil http://boxtadafil.com/ tadalafil patent

nourece

buy lasix dog on lasix still coughing erythema


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु