शुक्रबार ३१ बैशाख, २०७८
वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा शपथ गराएकी हुन् ।
संविधानको धारा ७६ (३) अनुसार ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति भण्डारबाट शपथ लिएका ओलीले आज सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
SqmCJgEj
cialis generic tadalafil subsidiary of a Japan based automotive anti vibration rubber products supplier, to serve 12 months and one day in a U