शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

आजबाट एनटीसीमा एचडी भ्वाइससहितको नयाँ सेवा 

सोमबार ३ जेष्ठ, २०७८ विचारवाटिका 2570


आजबाट एनटीसीमा एचडी भ्वाइससहितको नयाँ सेवा 

जेठ ३, काठमाडौं । नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ ।

नेपाल टेलिकमका अनुसार भिओ एलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्नेछन् । 

यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ ।

कसरी एक्टिभ गर्ने भिओ एलटिई सेवा ?

भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४# डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिमलाई इनेबल गर्नुपर्छ ।

यती गरेपछि ग्राहकको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल गर्यो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो सेवा एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।

यो सेवा कुन-कुन मोबाइल सेटमा सपोर्ट गर्छ ?

प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । तर यो सेवा सपोर्ट गर्ने/नगर्ने भन्ने कुरा तपाईंको मोबाइल सेटमा भर पर्छ ।

यो सेवा हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा मात्र उपलब्ध छ । भ्वाइस ओभर एलटिई सेवा एक्टिभ हुने मोबाइलका मोडेलहरु यी हुन्ः-

१. सामसङ

Galaxy M01s, Galaxy M02, Galaxy M02s, Galaxy M11, Galaxy M12, Galaxy M21, Galaxy M30s, Galaxy M31, Galaxy A12, Galaxy A51, Galaxy A52, Galaxy A70, Galaxy A70s, Galaxy A71, Galaxy A72, Galaxy Note 10 Lite, Galaxy S10, Galaxy S10+, Galaxy S10e, Galaxy S20, Galaxy S20+, Galaxy S20 ultra, Galaxy S20 FE, Galaxy S21, Galaxy S21+, Galaxy S21 Ultra, Galaxy Note 10, Galaxy Note 10+, Galaxy Note 20, Note 20 Ultra, Galaxy Z Fold2.

२. साओमी

Redmi 9 Prime, Mi10, Redmi 9C, Redmi Note 9 Pro, Redmi 8A

३. नोकिया

Nokia 5.3, Nokia 7.2, Nokia 3.4

अन्य मोडेलहरुमा पनि नेपाल टेलिकमले भिओ एलटिई सेवा उपलब्ध गराउने काममा क्रियाशील रहेको जनाएको छ ।




मतहरू

Stromectol

Sans Ordonnance Amoxicillin Pharmacie Gracieux Ans

homemodia

http://buyplaquenilcv.com/ - Plaquenil

furosemide for dogs side effects

New Healthly Man

plaquenil weight loss reviews

buy genuine cialis online

buy online cialis

Kamagra Gunstig

generic propecia, no rx

Discount Flagyl Tablets

buy zithromax monodose in usa

cialis generic mastercard

nourece

lasix generic lasix for horses how many mg of lasix can you take a day

Zebouch

Saunders D Jager HR Murray AD Stevens JM. Plaquenil

Zebouch

Plaquenil Megathin


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु