मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

न्यायाधीशमाथि प्रश्न उठाउने हो भने हामी पनि निवेदन दिन्छौंः महान्यायाधिवक्ता बडाल 

आईतवार १६ जेष्ठ, २०७८ विचारवाटिका 2321


न्यायाधीशमाथि प्रश्न उठाउने हो भने हामी पनि निवेदन दिन्छौंः महान्यायाधिवक्ता बडाल 

जेठ १६, काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकलाई चेतावनी दिएका छन् । 

उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए । उनले भने, ‘फलानो न्यायाधीश हुन्छ र फलानो न्यायाधीश हुँदैन भन्ने हो भने हाम्रो पक्षबाट पनि यो हुन्न भनेर निवेदन हाल्छौं ।’ उनले भने, ‘एउटा रिटमा १४६ जना निवेदक, अरु २५ जना निवेदक र १०० जना कानुन व्यवसायीको कुनै न कुनै न्यायाधीशलाई नाता पर्छ कि पर्दैन ?’

महान्यायाधिवक्ता बडालले अहिले नेकपा नभई प्रधानमन्त्री विपक्षी भएकाले उनले हेर्न मिल्ने दावी गरे । तर संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठले नेकपा विभाजनसम्बन्धी मुद्दा हेरेको भन्दै रिट निवेदक पक्षका कानुन व्यवसायीले उनको सहाभगितामा प्रश्न उठाएका छन् ।




मतहरू

Oblicle

https://buystromectolon.com/ - price for ivermectin tablets

Cialis

Amoxicillin 1000mg Clav K 62.5mg

buy stromectol 12mg

Xenical Vente Ligne

hydroxychloroquine pills

Cephalexin And Birth Control

z pack medicine

levitra tiempo de duracion

finasteride 5 mg online cheap

Cialis E Hipertension

Purfpourl

agerar Viagra For .75 A Pill levitra cuanto cuesta Acquisto Cialis apormimams

Zebouch

icd 10 plaquenil We will analyze in these terms a voltage amplifier that has part of its output fed back to the input.

Rkgjswata

ivermectin price uk ivermectin over the counter uk

CbshIcoms

ivermectin for sale ivermectin 500ml

WnnhIcoms

online pharmacy indonesia mexican pharmacy what to buy

JyhAbsonsepe

Apcalis SX canada drugs without prescription


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु