बुधबार १९ जेष्ठ, २०७८
जेठ १९, काठमाडौं । फ्रान्स सरकारले कोभिड १९ रोकथामका लागि नेपाललाई सहयोग गरेको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत स्वास्थ्य सामग्री बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् नेपाल ल्याइएको छ ।
बुधबार नै त्रिभुवन विमानस्थलमा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
फ्रान्सको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।
Propecia Dosis
super active cialis 20mg australia
Buy Citalopram Online Uk
Appottonot Boniva http://www.apriligyn.com
can i buy prednisone at sam's club pharmacy Come Assumere Levitra Lfaoko
what's the best online pharmacy rx solution pharmacy
cheapest cialis 5mg cialis 100 mg usa https://dccialisxvf.com/
appenderb
Cialis