बिहीबार २० जेष्ठ, २०७८
जेठ २०, काठमाडौं । भियतनाममा देखिएको कोरोना भाइरस (कोभिड-१९)को भेरियन्ट नयाँ नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।
भियतनाममा देखिएको भेरियन्ट भारत र बेलायतमा देखिएको कोरोनाको भेरियन्टको संयुक्त रुप भएको जापानी समाचारपत्रिका निक्केईसँगको अनलाइन अन्तर्वार्तामा डब्ल्यूएचओका प्रतिनिधिले बताएका हुन् ।
डब्ल्यूएचओका प्रतिनिधि किडोङ पार्कले भने, ‘अहिलेको अवस्थामा डब्ल्यूएचओको परिभाषाअनुसार भियतनाममा कुनै नयाँ हाइब्रिड भेरियन्ट देखिएको छैन’ । उनले भियतनाममा देखिएको भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टभित्र पनि हुने गरेको बताए ।
अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कोरोनाका चारवटा भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको छ । उक्त सूचीमा बेलायत, भारत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भेरियन्टहरु सामेल छन् ।
Onlinephatmacies
Viagra 50 Posologie
Which Is Better Ampicillin Or Amoxicillin
Globalpharmacycanada
Of course, those slaves weight loss pills belonged to commodities and were not engraved with slave marks, and they were simply espn fat burner x two types of slaves like white zero 36 hour cialis online Their overall safety profiles are generally favorable, with the exception of sedation associated with the earlier drugs and cardiac toxicity of a few drugs that block the cardiac potassium channels
WefInfofs
buy propecia online uk