आईतवार ६ असार, २०७८
असार ६, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमणदर २१.३ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३४५६ पुगेको छ भने ५१ जनाको मृत्यु भएको छ ।
Arrorus
can i buy cialis without a prescription One hundred seventy- five patients 70 had moderate oligospermia count 5 to less than 20 million ml and 75 patients 30 had severe oligospermia count less than 5 million ml