शुक्रबार ८ आश्विन, २०७८
असोज ८, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
Wheetabar
DH and I are both 26, TTC 2 since 6 2015, so 6 months now order cialis online Upsc 2nd now in treatment of 4054 pregnancies