आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

शुक्रबार ८ आश्विन, २०७८ विचारवाटिका 1165


एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

असोज ८, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु