आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

राजेश हमालको हातबाट टीका थाप्न पुगे निर्माता सिंह

आईतवार ३१ आश्विन, २०७८ विचारवाटिका 1810


राजेश हमालको हातबाट टीका थाप्न पुगे निर्माता सिंह

समाचार स्रोत:शुदर्शन सिंह

 

असोज ३१, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायकका रुपमा चिरपरिचित राजेश हमालको हातबाट टिका लगाउन र आशिर्वाद ग्रहण गर्न युवा ब्यवसायी, सामाजिक अभियान्ता तथा चलचित्र निर्माता अक्कल सिंह उनको निवास लैनचौरस्थित कपुरधारामा पुगेका थिए ।

टिकाको तेस्रो दिन अर्थात आज समेत उनको घरमा टिका लगाउन पुग्नेहरुको घुँईचो थियो । आज उनका घरमा टिका लगाउन पुग्नेहरुमा केहि विदेशी समेत रहेका थिए ।

महानायक हमालका विदशी साथी तथा शुभेच्छुकहरु टिका लगाउन आएका हुन् । यसरी आउनहरुलाई हमालसँगै उनकी पत्नि मधु भट्टराईले समेत टिका लगाईदिएकी थिईन् ।

तस्बिर :- शुदर्शन सिंह


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु