शुक्रबार २६ मंसिर, २०८२ (Friday December 12, 2025)

खोप लगाएका दर्शकलाई रंगशालामा प्रवेश दिइने

आईतवार २ माघ, २०७८ विचारवाटिका 2236


खोप लगाएका दर्शकलाई रंगशालामा प्रवेश दिइने

माघ २, काठमाडौं । सरकारले रंगशाला भित्र दर्शकहरुलाई प्रवेश दिने भएको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जारी गरेको आदेशअनुसार एक पटकमा कुल सिट क्षमताको एक तिहाई मात्र उपस्थित हुनसक्नेछन् । तर यसरी उपस्थित दर्शकको ¥याण्डम छनोटका आधारमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ र यसको खर्च आयोजकले नै व्यहोर्नुपर्छ ।

साथै माघ ७ गतेदेखि दुबै डोज खोप लगाएकाहरुलाई मात्र खोप कार्डका आधारमा प्रवेश गर्न दिइनेछ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु