मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

टेकु अस्पतालमा खोप अभियान भोलिदेखि सञ्चालनमा आउने

सोमबार १० माघ, २०७८ विचारवाटिका 2238


टेकु अस्पतालमा खोप अभियान भोलिदेखि सञ्चालनमा आउने

माघ १०, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

आज अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

 




मतहरू


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु