मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

मूल्यवृद्धि खारेजीको माग राख्दै नयाँ बानेश्वरमा युवा संघको प्रर्दशन

शनिबार ७ फाल्गुन, २०७८ विचारवाटिका 1843


मूल्यवृद्धि खारेजीको माग राख्दै नयाँ बानेश्वरमा युवा संघको प्रर्दशन

फाल्गुण ७ काठमाडौं, राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीले प्रदर्शन गरेको छ । 
युवा संघले पेट्रोलको मूल्यवृद्धि खारेजी, हत्यारालाई कारबाही, भ्रष्टाचार अन्त्य लगायतका माग राख्दै नयाँ बानेश्वरमा नारासहित प्रदर्शन गरेको हो ।

 

नयाँ बानेश्वरमा नारासहित प्रदर्शनको क्रममा प्रचण्ड र माधव नेपालको तस्बिर भएको ब्यानर समेत जलाईएको छ । 


 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु