बुधबार २१ बैशाख, २०७९
बैशाख २१ काठमाडौं, नेपाल र जिम्बाबे ए टिमबिच भएको दोस्रो तथा अन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।
रोहित पौडेलले कियालाई अन्तिम ओभरमा रन आउट गराएका हुन् । ओपनरब्याटरद्वय इनोसेन्ट काय र तडिवान्से मरुमानिले क्रमशः १४ र २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२रन बनाए ।
Jebnswata
no prescription canadian pharmacy diet drugs in canada