आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

 ए.स. अछाम जिल्लाका अध्यक्ष एमालेमा प्रवेश

सोमबार १० आश्विन, २०७९ विचारवाटिका 2344


 ए.स. अछाम जिल्लाका अध्यक्ष एमालेमा प्रवेश

असोज १० काठमाडौं, नेकपा एकीकृत समाजवादी (एस) अछाम जिल्लाका अध्यक्ष हिरण्ड भटट्राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 
हिजो काठमाडौमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हिरण्ड भट्टराईसहितको जिल्ला र गाउँपालिकास्तरीय टिम एमालेमा प्रवेश भएको हो ।

 एमाले महासचिव शंकर पोखरेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णवहादुर थापालगायतले स्वागत गरेका थिए । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु